प्रधानमन्त्रीद्वारा माओवादी प्रस्ताव राष्ट्रपतिलाई जानकारी
काठमाडौं, असार १९ - राष्ट्रपति रामवरण यादवले सबै दललाई सहमतिमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपतिलाई भेट्न दोस्रोपटक राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले संसदको गतिरोध सह...

